३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् एकैपटक १० शिशु जन्माएर विश्व रेकर्ड राख्ने महिला



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड राखेकी छन् ।

पहिले नै जुम्ल्याहा सन्तानकी आमा रहेकी ३७ वर्षीया थमारा सिथोलले सोमबार दक्षिण अफिक्राको राजधानी प्रेटोरियाको एक अस्पतालमा सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् । 

उनले जन्म दिएका नवजात शिशुहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

यसअघि एक महिना अगाडि मोरक्कोकी एक महिलाले एकै पटक नौ बच्चा जन्माएर रेकर्ड बनाएकी थिइन् । हाल उक्त रेकर्ड सिथोलले तोडेकी छन् । 

समाचार लिंकः यी हुन् एकैपटक १० शिशु जन्माएर विश्व रेकर्ड राख्ने महिला