३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ मा कांग्रेसलाई तीन मन्त्रालय, आजै सपथ हुने



अ+ अ-

धनुषा ।  प्रदेश २ को सरकारमा नेपली कांग्रेस पनि सहभागी हुने भएको छ । कांग्रेस तीन मन्त्रालय लिएर प्रदेश २ सरकारमा सहभागी हुने भएको हो । 

आज साँझ साढे ७ बजे सपथग्रहण कार्यक्रम राखिएको स्रोतले बताएको छ ।

नेपाली कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बन्दैछन् । यादवले भौतिक मन्त्रालय, शर्माले खानेपानी तथा सिँचाई र सिंहले सञ्चार मन्त्रालयमा नियुक्त हुन लागेको बताइएको छ ।