३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ३७४९ जनामा कोरोना संक्रमण, ५९ को मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ५२९३ जना निको भएका छन् । बिहिबार कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ रहेको छ । 

देशभर हालसम्म ६ लाख १ हजार ६८७ जनामा पिसिआर र १७ हजार ७१४ जनामा एन्टिजेनबाट कोरोना पुष्टि भएको छ । 

त्यसमध्ये ५ लाख १५ हजार ५९१ संक्रमित निको भएका छन् । कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ रहेको छ ।