२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोगियो कर्णालीका ४ सांसदको पद, निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । बिहिवार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पुनर्बहाली गरेको हो । 

एमाले केन्द्रीय कमिटीको निर्देशनका आधारमा प्रदेशसभा सचिवालयले निष्कासन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।