२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ



अ+ अ-

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान खोटाङ प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो ।

राईमाथि उनकै शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएका हुन् ।

त्यसबारे सोधपुछ र अनुसन्धानको लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको इन्सपेक्टर वेनुकुमार कार्कीले जानकारी दिए ।