३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानले निःसर्त संसद् विघटन गर्ने अधिकार दिएको छैन : सर्वोच्च अदालत



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको पहिलो विघटनविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक प्रतिनिधि सभा विघटन गरेकी हुन् । 

त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्चले गत फागुन ११ गते विघटनको निर्णय बदर गर्दै गरेको फैसलाको पूर्ण पाठ अहिले सार्वजनिक गर्दै फैसलामा संविधानले बिनासर्त संसद् विघटन गर्न खुला नछाडेको उल्लेख गरेको छ।

फैसलामा भनिएको छ ‘साविक नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ५३ (४) को प्रधावधानअनुसार विगतमा भएको प्रतिनिधि सभा विघटन गर्नेसम्बन्धी अभ्यासहरूबाट सिकिएका पाठहरूसमेत मनन गर्दै वर्तमान संविधानका निर्माताहरूले प्रतिनिधि सभा विघटनसम्बन्धी व्यवस्थालाई संविधानमा निसर्त रूपमा खुल्ला छोडेको पाइँदैन ।’ 




भर्खरै