२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो झड्का, आउट भए आसिफ शेख



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी एसिसी मेन्स प्रिमियर लिगको फाइनल खेलमा नेपालले दुबै ओपनर गुमाएको छ ।

नेपालले दोस्रो विकेटमा ओपनर आसिफ शेखलाई गुमाएको हो । उनी युएईका आयन अफजल खानको बलमा ८ रन बनाएर आउट भए ।

यसअघि नेपालले आपनर कुशल भुर्तेलाई गुमाएको थियो । उनी एक रन बनाएर युएईका रोहन मुस्ताफाको बलमा एलबिडब्ल्यू आउट भएका थिए ।

ताजा स्थितीमा नेपालले ५ ओभरमा २ विकेटको क्षतिमा २२ रन बनाएको छ ।

युएईले नेपाललाई जितको लागि ११८ रनको लक्ष्य दिएको छ ।




भर्खरै