२२ असार २०८३, सोमबार
,
Latest
टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलोपटक एक जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतमा कोरोनाभाइरस विरुद्धको भ्याक्सिन लगाएका एक जनाको मृत्यु भएको छ । 

भ्याक्सिनकै कारण भारतमा मृत्यु भएको यो पहिलो घटना रहेको छ । 

कोरोनाभाइरसकै कारण भएको साइड इफेक्टले यी व्यक्तिको ज्यान गएको भारतीय मिडियामा उल्लेख गरिएको छ । 

भ्याक्सिन लगाउने ती व्यक्ति ६८ वर्षीय रहेका छन् । उनलाई एनाफिलाक्सिस भएको र त्यसैका कारण उनको कोरोना भ्याक्सिन लगाउने वित्तिकै निधन भएको भारतीय मिडियाले जनाएको छ । 

योसँगै भारतीय वैज्ञानिकहरुले अब भ्याक्सिन लगाएपछि कम्तिमा पनि आधा घन्टा खोप केन्द्रमा नै बस्न भनेका छन् ।
 




भर्खरै