३० भाद्र २०८३, मंगलवार
,
Latest
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादव पक्षले बोलायो कार्यकारिणी समितिको बैठक



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितकिो बैठक बोलाएको छ । 

वर्तमान राजनीतिको समिक्षा र महत्वपूर्ण निर्णयहरु गर्नका लागि शुक्रबार ११ः३० बजे बैठक डाकिएको विज्ञप्तीमा जनाइएको छ । 

बैठक केन्द्रिय कार्यालय बालकुमारी बस्ने विज्ञप्तीमा उल्लेख छ ।