३० भाद्र २०८३, मंगलवार
,
Latest
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खोलामा आएको बाढी र पहिरो परि कम्तीमा ७ जना बेपत्ता (भिडियो सहित)



अ+ अ-

काठमाडौ ।  निरन्तरको झरीका कारण मेलम्ची खोलामा आएको बाढी र पहिरो कम्तीमा ७ जना बेपत्ता भएका छन् । नदि आसपास का माछा पालान ब्यावसाय गरेर बसेका सबै बगाएको आशंका गरिएएको छ । नदि छेउ को घर टहरा सबै बगायो स्थानीय बासिन्दालाई उदृत गर्दे पत्रकार दिनेश थापाले जनाउनु भएको छ ।

 

उहाँका अनुसार अहिले हेलम्बु को चनौटे बजार बाटै नदि बगेको स्थानीय ले जानकारी दिएका छन् । त्यस क्षेत्रको बिद्युत आपूर्ति बन्द भएको छ । बाढी पहिरोको जोखिमका कारण स्थानीय सुरक्षीत स्थान को खोजीमा रहेको जनाईएको छ ।  

फोटो- निमेष रेग्मीको फेसबुकबाट