२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार २४०१ जनामा कोरोना पुष्टि, ३४ को मृत्यु, ३६६० संक्रमणमुक्त



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । 

यस्तै पछिल्लो २४ घण्टामा ३६६० संक्रमित निको भएका छन् । शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ रहेको छ ।