२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनबर्हालीको माग गर्दै निलम्बित गण्डकी प्रदेश सांसद कृष्ण थापा पुनः सर्वोच्च पुगे



अ+ अ-

पोखरा । पुनबर्हालीको माग गर्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्यबाट निलम्बित भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पुनः सर्वोच्च अदालत पुगेका छन् । 

सर्वोच्चमा उनले दोस्रोपटम निवेदन पेश गरेका हुन् । उनको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशी रहेको छ। 

रिटमा आजै सुनुवाइ हुँदैछ।  न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज गरेको थियो। 

यस्तै न्यायाधीश कुमार चुडालको इजलासले जेठ २३ गते  थापाको पद पुनर्बहाली गरेको थियो । 

तर, विपक्षी गठबन्धनलाई सहयोग नगरेको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो । उनको पद जोगिएपनि पुनः उनी पार्टीको कारबाहीमा परेका हुन् ।