२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति पदको दाबेदार रहेका ३ नेताबीच  छलफल



अ+ अ-

काठमाडौ। नेपाली कांग्रेसको १४ औ  महाधिवेशनमा सभापतिको लागि दाबी गर्दै आएका तीन नेता छलफलमा जुटेका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधिले आफनो बैबाहिक बार्षिक उत्सवको अबसर नेताहरुलाइ लन्च छलफलमा बोलाउनु भएको थियो । 

निधि निबास मध्यबानेश्वरमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी हुनु भएको छ । उहाँहरु बीच नेपाली कांग्रेसको १४ औँ महाधिवेशन लगायत समसामयिक बिषयमा कुरा भएको थियो । 

उता सभापति शेरबहादुर देउबाले पनि बिभिन्न प्रदेशका नेता तथा कार्यकर्ताहरु संग आसन्न महाधिबेशनमा आफू फेरी सभापतिको उम्मेदबार रहने भन्दै सहयोगको लागि आग्रह गरिरहनु भएको छ ।  

दुई दिन अघि मात्र प्रदेश २का नेताहरु संग छलफल गर्नुभएका सभापति देउवालाई उपसभापति निधिले आफु सभापतिमा उठ्ने भन्दै देउवालई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।