२२ असार २०८३, सोमबार
,
Latest
कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिट प्रधानन्यायाधीश राणा र ढुंगानाको इजलासमा सुनुवाई हुदै



अ+ अ-

काठमाडौ ।  काम चलाउ अवस्थामा रहेको सरकारले पटक पटक मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै त्यस विरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । रिटको   प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सहितले दायर गरेको रिटमा जेठ २५ गते  पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन विपक्षीका नाममा आदेश जारी भएको थियो ।

रिटमा राष्ट्रपति कार्यलय प्रधानमन्त्री तथा मन्त्रपिरिषद्को कार्यलयलाई विपक्षी बनाईएको छ ।  

रिटमा अन्तरिम आदेशको माग गरिए पनि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले पुनर्गठन गर्नाका कारण १५ दिन भित्र पेश गर्न आदेश दिएको थियो ।




भर्खरै