२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाेच्चको फैसलापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठक बोलाउनु भएको छ। मंगलबार प्रधानमन्त्री ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाउनु भएको हो । 

आजै कामचलाउ सरकारले निर्वाचन घोषणा पछि मन्त्रिपरिषद विस्तार गरेको भन्दै सर्वोच्च अदालतले मन्त्रिपरिषद् बिस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

मन्त्रिपरिषद बिस्तार विरूद्ध सर्वाेच्च अदालतले दिएकाे फैसलाले राजनीतिलाइ थप जटिल बनाएकाे एमालेका नेताहरूले प्रारम्भिक प्रतिकृया दिएका छन् । तर सरकारमा सहभागी जनता समाजवादी पार्टीकाे महत्व ठाकुर समूहले कुनै प्रतिकृया जनाइ सकेकाे छैन ।