२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा झडप



अ+ अ-

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा  झडप भएको छ । मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साहलाई प्रमुख अतिथि बनाएपछि बिवाद सुरु भएको थियो । 

बिवाद बढ्दै गएपछि विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा अश्रुग्याँस प्रहार गरेको छ । स्थिती असामान्य भएपछि नगर सभा रोकिएको छ ।