२२ असार २०८३, सोमबार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले गरेको कारबाही ‘कौन पुछे खेसरीका दाल’ जस्तो हो: माधव नेपाल



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको अहंकारले अहिलेको परिस्थिति सिर्जना भएको आरोप लगाउनु भएको छ । राजधानीमा सञ्चारकर्मीहरुसंगको अन्तरक्रियामा नेता नेपालले भन्नुभयो, "ओलीको अहंकारले यो सबै भइरहेको छ।"

ओलीले गल्ती सुधारे भने ठाउँ दिन सकिन्छ, छेबैमा रहनु भएका  काँग्रेस सभापति शेरबहादुर देउवातिर हेर्दै नेता नेपालले भन्नुभयो, "के हुन्छ शेरबहादुर जी ।" नेता नेपालले ओलीको गलत कदम बिरुद्ध उभिँदा आफूहरुलाई कारबाही गरेको भन्दै त्यो कारबाही कौन पुछे खेसरीका दालजस्तो भएको टिप्पणी गर्नुभयो ।

नेता नेपालले संविधान विपरीतको काम भएको भन्दै प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वाेच्च अदालतले सच्चाउने आशा गर्नुभयो ।