२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै मन्त्रीको भागमा ५ मन्त्रालय !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर बाँकी रिक्त रहेका मन्त्रालयको जिम्मेवारी अहिले कायम रहेका ४ जना मन्त्रीलाई नै दिएका छन्।

प्रधानमन्त्री ओलीले दिएको जिम्मेवारीसंगै अब एक मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाएका छन्। उपप्रधानमन्त्री बिष्णु पौडेलले अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कृष्णगोपाल श्रेष्ठले वन, खेलकुद, शिक्षा, श्रम र स्वास्थ्य मत्रालयको जिम्मेवारी पाएका हुन् । 

यस्तै बसन्त कुमार नेम्वाङले कृर्र्षी, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार र शहरी विकास मन्त्रालयको जिम्मवारी पाएका छन् भने लिलानाथ श्रेष्ठले कानुन, भूमी सुधार,महिला, पर्यटन र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।