२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ सटही दर



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आज अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ४३ पैसा कायम गरिएको छ भने बिक्री दर १ सय १९ रुपैयाँ ०३ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले शनिवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार सो मुल्य कायम गरिएको हो । 

यस्तै आज युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ ४३ पैसा र बिक्रि दर प्रति युरो १ सय ४२ रुपैयाँ १५ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर