२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीमा आएको बाढीले बगायो तीन तले घर



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ।   

गए रातिदेखि निरन्तर वर्षासँगै आज बिहान मेलम्ची नगरपालिका-११ का गोपाल दुलालको घर बगाएको हो । 

निरन्तर वर्षासँगै मेलम्ची खोलाको बहाव पनि बढेको छ । 

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढी पहिरोका कारण पाँच जनाले ज्यान गुमाइसकेका छन् भने चार सय परिवार विस्थापित भएका छन् ।