२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलको प्रश्नः जनताको मुख थुन्ने कुबुद्धि कसले सिकायो ?



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी एक कार्यक्रममा युवाले बैङ्कको ब्याज घटाउनुपर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरूको मुख थुन्दै नियन्त्रणमा लिएको थियो ।

यसै विषयलाई लिएर नेता रावलले ट्विटरमा टिप्पणी गरेका हुन् । उनले भनेका छन् –
जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र बाह्य हस्तक्षेपकारीहरूलाई देश, संस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने! यस्तो कुबुद्दि कसले सिकायो ?