१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन २, तनहुँ १ र बारा २ मा एकैपटक उपचुनाव हुने



अ+ अ-

काठमाडौँ । रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० मै निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्मित नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।