१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले एकैसाथ केन्द्रीय समिति र संसदीय दलको बैठक बोलायो



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

रास्वपाले पार्टी कार्यालय बसुन्धारामा बिहान ११ बजे बैठक बस्ने गरी बोलाएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने कार्यक्रम छ ।