२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई भारी पार्दै मोहम्मद वासिम, हाने अर्धशतक



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईका मोहम्मद वासिमले अर्धशतक बनाएका छन् । उनले ५ छक्का र २ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । मोहम्मदले हिजो पिएनजीविरुद्धको खेलमा शतक बनाएका थिए ।

नेपालले दोस्रो विकेटका लागि संघर्ष गरिरहेको छ । मोहम्मदको विकेट हात पारे नेपाललाई ठुलो सफलता मिल्नेछ ।
यो समाचार तयार पार्दासम्म युएईले १५ ओभरमा १ विकेट गुमाएर ८९ रन जोडेको छ ।

२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको यो अन्तिम खेल हो । घरेलु टोली नेपाल युएईविरुद्ध जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।