२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्ड युरो कपको क्वाटरफाइनलमा, जर्मनी स्तब्ध



अ+ अ-

एजेन्सी । युरो २०२० अन्तर्गत इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएको छ । 

मंगलबार राति वेम्ब्ली स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले जर्मनीलाई २-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । 

इंग्लयान्डको जितमा खेलको ७५ औं मिनेटमा रहिम स्टर्लिंगले र ८६ औं मिनेटमा ह्यारी केनले गोल गरे ।