२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई सातौं सफलताः फर्ममा सन्दीप, लिए दुई विकेट



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र यूएईबीचको खेल जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा २४९ को विजयी लक्ष्य पछ्याएको यूएईले सातौं विकेट गुमाएको छ ।

नेपालका लागि ललित राजवंशीले तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक विकेट लिँदै यो सफलता दिलाएका हुन् ।

यो समाचार तयार पार्दासम्म यूएई १८ ओभरमा ७ विकेटको क्षतिमा ५३ रनको अवस्थामा छ ।