१२ श्रावण २०८३, मंगलवार
,
Latest
भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण… निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध नेपालले चौथो विकेट गुमायो



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले चार विकेट गुमाएको छ ।

युएईविरुद्ध टस जितेर ब्याटिङ गरीरहेको नेपालले चौथो विकेटमा भिम सार्कीलाई गुमाएको हो । भिम ३७ बलमा २९ रन बनाएर मुस्ताफाको बलमा आउट भए ।

नेपालले तेस्रो विकेटमा कुशल मल्ललाई गुमाएको थियो। कुशल मल्ल १५ बलमा ९ रन बनाएर जुनेद सिद्धिकीको बलमा आउट भएका थिए ।

यसअघि नेपालले पहिलो र दोस्रो विकेटमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेललाई गुमाएको थियो ।

खेल जारी रहदा नेपालले अहिले २३ओभर २ बलमा ४ विकेट गुमाएर ८० रन बनाएको छ । अहिले कप्तान रोहित पौडेल र आरीफ शेख क्रेजमा छन् ।