३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थ–कियाराको वैवाहिक समारोह सुरु



अ+ अ-

एजेन्सी । बलिउड जोडी सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको विवाहको कार्यक्रम सुरु भएको छ । दुलहा र दुलहीसँगै उनीहरुका आफन्तहरु जैसलमेरको होटल सूर्यगढ पुगेका छन् । नाचगानसहित पूजाआजा गरिँदैछ । स्टार जोडीका बलिउडदेखि व्यवसायीसम्मका साथीहरु पनि सूर्यगढ आएका छन् ।

पाहुनाको आतिथ्यताको लागि पनि विशेष व्यवस्था गरिएको छ । प्रत्येक अतिथि उपस्थित हुन एक परिचर त्यहाँ रहेका छन् । पाहुनाको हेरचाह गर्न कुनै कसर बाँकी राख्दैनन् । उनीहरुको बस्न र खानाको विशेष व्यवस्था गरिएको छ ।

अतिथिहरूले १० देशका १०० भन्दा बढी परिकारहरूको स्वाद लिन सक्नेछन् । ५० भन्दा बढी स्टलमा ५०० वेटरले सेतो ड्रेस कोडमा पाहुनालाई खाना खुवाउनेछन् । मुम्बई र दिल्लीबाट पनि १५० भन्दा बढी प्राविधिक विशेषज्ञ र कर्मचारी बोलाइएका छन् । विवाहको हरेक समारोहमा विशेष व्यवस्था गरिएको छ ।