६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको भन्दै पर्यटन मन्त्रालयको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइहेका कार्यहरुको सम्बन्धमा विभिन्न क्षेत्रबाट भ्रमपूर्ण सूचना सम्प्रषण भइरहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ध्यानाकर्षण गराएको छ । 

मन्त्रालयले विज्ञप्ती जारी गर्दै उक्त सम्बन्धमा नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने हालसम्म कुनै योजना तथा कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफल समेत नभएको प्रस्ट पारेको छ ।