५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश



अ+ अ-

काठमाडौं । राष्ट्रियसभामा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गरिएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सो प्रतिवेदन सभामा पेश गर्नुभएको हो । 

राष्ट्रियसभाको अर्को बैठक यही असार २८ अपराह्न १ बजे बस्नेछ ।