२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसिफले पाए आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड पाएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बिहीबार आसिफले स्प्रीट अफ क्रिकेट अवार्ड पाएको घोषणा गरेको हो । आईसीसीको वार्षिक अवार्ड पाउने आसिफ पहिलो नेपाली क्रिकेटर हुन् ।

गत वर्ष फागनुमा ओमानमा भएको आयरल्यान्डविरुद्धको अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डका एन्डी म्याकब्रिन रन लिने क्रममा फिल्डरसँग ठोक्किएर लडेका थिए । त्यतिबेला म्याकब्रिन रन आउट हुने अवस्थामा थिए, तर आसिफले गरेनन् । त्यसैले आईसीसीले उनलाई स्प्रीट अफ द क्रिकेट अवार्ड दिएको हो ।