२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार जग्गा प्रकरणः विशेष अदालतमा गच्छदार हाजिर



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोग लागेका र थुनछेक बयान चलिरहेका उनी विशेष अदालत पुगेका हुन् । 

आज बिहान १० बजे गच्छदार विशेष अदालत पुगेका थिए।