२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली सरकारले साउन १ गते सार्वजनिक बिदा दिने



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते प्रदेशभर बिदा दिने निर्णय भएको छ । 

‘साउने संक्रान्ति तथा देउडा पर्व’को अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । 

प्रदेश सरकारको २०७८ वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले साउन एक गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।