१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य रु एक लाख ५ हजार



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

आईतवार छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाले घटेर १ लाख ५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यसैगरी, तेजाबी सुन १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।