५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष, उपप्रधानमन्त्री लिङ्देनद्वारा ८३ औं पटक रक्तदान- फोटो फिचर



अ+ अ-

काठमाडौं । राप्रपा अध्यक्ष, उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत र सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गर्नुभएको छ ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले आज शंखमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएका अध्यक्ष लिङ्देनले ८३ औं पटक रक्तदान गर्नुभएको हो ।

त्यस अवसरमा लिङ्देनले हालसम्म सर्वाधिक बढी १७२ औं पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गर्नुहुँदै आफूले पनि किशोर अवस्थादेखि रक्तदान गर्न थालेको र बाटोमा हिड्दा हिड्दै रक्तदान कार्यक्रम भएको देख्नासाथ कार्यक्रमस्थलमा प्रवेश गरेर कैयौंपटक रक्तदान गरेको स्मरण गर्नुभयो । युवा संगठनका संयोजक राजेश भट्टराईले १०० भन्दा बढी रक्तदाताले रक्तदान गरेको जानकारी दिएका छन् ।




भर्खरै