२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको भरतपुरमा मृतावस्थामा भेटिए श्रीमान्–श्रीमती



प्रतीकात्मक तस्बिर
अ+ अ-

चितवन । चितवनमा एक दम्पती मृतावस्थामा भेटिएका छन् । भरतपुर महानगरपालिका–२९ मा वडा कार्यालय २९ को कार्यालयपछाडि खेतबारीमा अन्दाजी २७/२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रमती अन्दाजी २४/२५ वर्षकी शान्ति रानामगर भुइँमा मृतावस्थामा भेटिएका हुन् ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीले घटनाको मुचुल्का तयार गर्ने काम गरिरहेको बताइएको छ ।

प्रहरीका अनुसार श्रीमान् प्रेमबहादुरले कुटपिट गरी श्रीमतीको हत्या गरेको र आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका स्थानीयवासीहरुले गरेका छन् । एका स्थानीयका अनुसार उनीहरुबीच झैझगडा भइरहने गरेको बताए ।