१२ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी इमरान खानले दिए बधाई



अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्।

प्रधानमन्त्री खानले सोमबार बिहान ट्वीट गर्दै संसदबाट विश्वासको मत पाएकोमा समकक्षी देउवालाई बधाई दिएका हुन्।

प्रधानमन्त्री खानले नेपालसँगको हार्दिक सम्बन्धलाई अझ मजबुद् बनाउन चाहेको उल्लेख गर्दै साझा हितका विषयमा नेपालसँगको सहकार्यलाई  जारी राख्ने बताएका छन्। 
प्रधानमन्त्री खानको ट्वीट