१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एमालेलाई सरकारबाट हटाएपछि समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा अवरुद्ध बन्यो’



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक प्रबन्धको गलत ब्याख्या गरी एमालेलाई सरकारबाट बाहिर पुर्याएपछि समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा अवरुद्ध बनेको आरोप लगाएका छन् । 

प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । 

शुभकामना सन्देशमा अध्यक्ष ओलीले भनेका छन्, ‘संबैधानिक प्रबन्धको गलत ब्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुर्याएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं । नेकपा (एमाले) को यस अभियानमा सम्पुर्ण दिदीबहिनी दाजुभाइहरुको साथ रहने छ भन्ने मेरो बिश्वास छ ।'