१८ असार २०८३, बिहीबार
,
Latest
संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरआर क्याम्पसमा अखिलका कार्यकर्ताको झडप



अ+ अ-

काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा एमाले निटक अनेरास्ववियुका बिच झडप भएको छ ।

बुधबार बिहान क्याम्पसमै अनेरास्ववियुका नेताहरु आरसी लामिछाने र समिक बडाल समूहबीच झडप भएको बताइएको छ ।

झडपका क्रममा अनेरास्ववियुको क्याम्पस कमिटीका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का र अन्य दुइ विद्यार्थी माथि खुकुरी प्रहार भएको थियो । घाईतेको मोडल अस्पतालमा उपचार भै रहेको छ ।