२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको प्रयास: सरकारमा सहभागिताका लागि नेपाल र यादबसंग छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको छ ।

ललितपुरको हात्तीवनस्थित आफ्ना भान्जा गोकुल भण्डारीकाे निवासमा जारी भेटवार्तामा नेपाल र यादवलाई सरकारमा आउन प्रचण्डले आग्रह गर्नुभएको जनाईएको छ ।

संसद अधिवेशन सुरु भएपछि बिश्वासको मत लिने र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहनु भएका प्रधानमन्त्री दाहालले उहाँहरु संग छलफल गर्नुभएको हो । प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गर्ने सात दलीय गठबन्धनमा जसपा पनि रहेको भने नेकपा एस पर्ख र हेरको रणनीतिमा रहेको छ ।