२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागू औषधसहित तीन जना पक्राउ



अ+ अ-

भालुवाङ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङबाट लागूऔषध (ब्राउन सुगर) सहित तीन जना पक्राउ परेका छन् ।

लागु औषध (ब्राउन सुगर)को कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने उनीहरूलाई लागू औषध सेवन गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी प्रमुख वीरबहादुर वलीले बताए ।

तस्बिर : पूर्णप्रकाश विश्वकर्मा, रासस