२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेनलाई नफुट्ने तबला उपहार दिएको छुः ओली



अ+ अ-

पोखरा । काठमाडौँ महानगरको मेयरमा विजयी भएपछि बालेन्द्र शाह (बालेन)लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका थिए ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा ओलीलाई पत्रकारले प्रश्न गरे ‘र्‍याप गायकलाई तबला किन उपहार दिनु भएको ?’

त्यसको जवाफमा ओली भन्छन् – ‘मलाई के विश्वास थियो भने बालेन तबला बजाउने गर्नुहुन्थ्यो । उहाँसँग माटोको तबला थियो सार्दा फुट्यो । मसँग मेटल तबला थियो सार्दा फुट्थेन । यो लैजाउ भनेर दिएको । मलाई उपहार दिन मन लाग्यो मैले उपहार दिएँ ।’