२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारीले त्रिविमा रोकिएका परीक्षा आजदेखि सुरु



अ+ अ-

काठमाडौं । झण्डै दुई वर्षदेखि कोरोना महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयको स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि शुरु भएको छ । 

आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षेरतीन वर्षे परीक्षा शुरु भएको छ । व्यवस्थापन संकायका परीक्षाहरु भने भोलिबाट शुरु हुनेछन् । परिक्षा रेगलुर र आंशिक सबै सुरु भएको हो । 

कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाए पनि परीक्षा भने भौतिक रुपमै उपस्थित भएर दिनुपर्ने बनाएको हो ।