२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा आधिकारीकताः उपेन्द्रको पक्षमा बहुमत



अ+ अ-

काठमाडौं । जसपा आधिकारीकतामा उपेन्द्रको पक्षमा बहुमत देखिएको छ । 

निर्वाचन आयोगले कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरू सनाखतका लागि आयोग पुगेका थिए । 

जसमा बाबुराम/उपेन्द्र पक्षमा ३५ जना र महन्थ ठाकुरको पक्षमा १६ जनाको सनाखत भएको छ ।