२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारको राष्ट्रिय दिवसमा उपराष्ट्रपति पुन सहभागी



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन कतारको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ होटल सोल्टीमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद आल हेलले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य संवैधानिक अङ्गका पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, पूर्वसांसद, उद्योगपति, व्यापारी, खेलकुद क्षेत्रका पदाधिकारी, कलाकार एवं समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।