२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज फ्रान्स र पोल्याण्ड भिड्दै, कुन टिम पुग्ला त क्वाटरफाइनलमा?



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणअन्तर्गत आज आइतबार फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।राउण्ड अफ १६ मा पुगेका फ्रान्स र पोल्याण्डले अल थुमामा स्टेडियममा एकअर्काको सामना गर्नेछ ।

नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुने उक्त खेलमा समूह ‘डी’ बाट समूह विजेता बनेको फ्रान्स पोल्याण्डलाई हराउँदै क्वाटरफाइनलमा जान चाहन्छ । समूह ‘सी’को उपविजेता बनेको पोल्याण्ड पनि फ्रान्सलाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

फ्रान्स र पोल्याण्डबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा फ्रान्सले ८ खेल जितेको छ भने पोल्याण्डले ३ खेल जितेको छ । यी दुईबिचको ५ खेल बराबरीमा सकिएको छ ।

फ्रान्सको तर्फबाट सम्भावित सुरुआती-११

हुगो लोरिस, जुलेस कुन्डे, डायोट उपामेकानो, राफायल भरान, थियो हर्नान्डेज, अरेलिन तुचामेनी, एड्रिन राबिअट, एन्टोनियो ग्रीजम्यान, ओसुमाने डेम्बेले, ओलिभर जेरुड, केलियन एमबाप्पे

पोल्याण्डको तर्फबाट सम्भावित सुरुआती-११
वोजसिएच स्जेस्नी, जान बेड्नारेक, कामिल जिल्क, जान बेड्नारेक ,जाकुब किविओर, रोबर्ट गुम्नी, सिमोन जुर्कोस्की, म्याटी क्यास, सेबास्टियन सिमान्स्की, प्रजेमिस्लाव फ्रान्कोव्स्की, रोबर्ट लेवान्डोस्की, एर्काडिअस मिलिक