२२ आश्विन २०८१, मंगलवार
,
Latest
पशुपति गौशाला धर्मशाला खाली गर्न महानगरपालिकाको माइकिङ जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छः गृहमन्त्री लेखक सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह २०८१ को अन्तिम तयारी- फोटो फिचर सामान्य बन्दै हवाई उडान विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छः प्रधानमन्त्री राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने उपत्यकामा पुनः मेलम्चीको पानी वितरण शुरु राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने दसैँतिहारका अवसरमा अल्फा बिटाको सुभकामना आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदान केन्द्रैभित्र पटाका पड्किँदा बुढीगंगामा मतदान स्थगित



अ+ अ-

काठमाडौँ । मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटाका पड्काइएको छ । पटाका पड्केपछि सो मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ ।

बुढीगंगा गाउँपालकिा–१ स्थित करैया दवीस्थान केन्द्रमा मतदान भइरहँदा पटका पड्काइएपछि स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका थिए । सोहीबेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।

विष्फोटको आवाज आएपछि मतदाताबीच भागदैड मच्चिएको थियो । मतदाता बम विष्फोट गराइएको भन्दै त्रसित अवस्थामा भागेका थिए । अहिले त्यहाँ पुनः मतदान गराउने प्रयास भइरहेको छ ।