२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानुषीलाई राप्रपा नेपालका उम्मेदवारको समर्थन



अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले मनुषी यमी भट्टराईलाई समर्थन गरेका छन् ।

उनले एक वक्तव्य जारी गर्दै प्रतिगमनविरुद्ध उभिनुपर्ने र यस क्षेत्रमा योग्य जुझारी उम्मेदवार मानुषी भएकाले आफूले समर्थन गरेको उल्लेख गरेका छन् ।

नेपाल समाजवादी पार्टीकी नेत्री यमी नेकपा (माओवादी केन्द्र) को हसिया हथौँडा चुनाव चिह्नमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी छन् र उनलाई सत्ता गठबन्धनको समर्थन छ ।

सो निर्वाचन क्षेत्रमा नेकपा (एमाले)बाट श्‍यामकुमार घिमिरे उम्मेदवार छन् ।




भर्खरै