१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः क्यानडाले गुमायो पाँचौं विकेट, नेपालको सानदार बलिङ



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपाल र क्यानडाबीचको खेल जारी छ । 

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले बलिङ गरिरहेको छ । 

नेपालका लागि कमल ऐरीले दुई, अविनाश बोहरा र सन्दीप लामिछानेले १ विकेट लिएका छन् । 

यस्तै क्यानडाका र्यान पठान रन आउट हुन पुगे । 

यो समाचार तयार पार्दासम्म क्यानडाले ७.२ ओभरमा ५ विकेटको क्षतिमा ४१ रन जोडेको छ ।