२८ भाद्र २०८३, आईतवार
,
Latest
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक रुपमा लिइने परीक्षा स्थगित गर्नुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि परीक्षा स्थगित गर्न माग गर्दै  विद्यार्थीहरुले प्रदर्शन भएको छ । विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । 

कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले भने परीक्षा जारी राखेको भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका थिए ।

उनीहरुले अहिले जारी रहेको परीक्षा कुनै स्वास्थ्य मापदण्ड पालना बिनै सञ्चालन गरिएको भन्दै भौतिक रुपमा लिइने परीक्षा स्थगित गरि वैकल्पिक माध्यम अपनाउन माग गरेका छन् ।